हजुर मेरो बीमा.................???

दिनेश कार्की
‘हजुर खोजिएको मान्छे म नै हुँ ।’
‘मलाई अफसोच छ, तिम्रो निवेदनप्रति ।’ बस्ने इसार गर्दै उसलाई नियालेर भने । उ निन्याउरो मुहार पार्दै टेबलमा राखिएको मानचित्र नियाल्न थाल्यो ।
‘सर कस्लाई पत्तो हुन्छ र ! आफ्नो कालगति , खैर ! मैले त केवल मृत्तकको परिवारलाई क्षतिपूर्ति दिलाउनका खातिर कदम चालेको हुँ ।’ निवेदन लिएर हाजिर भएको मुराद पोख्यो ।
‘रै पनि, मृत्यु स्वाभाविक हुनुपर्छ नी !’ यो त हाम्रो निम्ति नै कलकिंत मृत्यु भो, फेरी यहाँ हाम्रो पुर्खाहरुले छोडेर जानु भएको छविमा पनि धब्बा लागेन र ?’
‘सर पनि, त्यो समय अब कहाँ ! यतिबेला यहाँ सबैलाई आफ्नो आज र भोलीको पर्वाह छ । जव आफ्नो हिजो सम्झन नचाहनेहरुले पूर्खालाई सम्झेहोलान् र !’ कटाक्ष वाक्य र चेहेराको झटारो मलाई लाग्यो ।
‘सायद, म भ्रममा थिएँछु ।’ उसको कुराले म भावुक बनेँ ।
वार्तालापलाई टुंग्याउदै निवेदनमा हस्ताक्षर गरेँ । मृत्तकको प्रमाणित कागजात र पासपोर्ट चाडै बुझाउन लगाएँ । उ यहाँबाट रमाना भयो । कार्यभार सम्हालेको महिना दिनभित्र पेशीएका निवेदनमध्ये यसप्रति मलाई दिलचस्वी र ग्लानी लाग्यो  मलेसियाका लागि नेपाली दूतावासमा नियुक्त भएता पनि  ओहादाको प्रमाणपत्र

Readmore

by Pawan Paudel · 0

अटो भर्दाका ति यादहरु..................

ब्लगर मित्र बेदनाथ पुलामी (उमेश)का शव्दहरु सापटी लिने हो भने
कुनै बेलाको समय थियो मिल्ने साथीहरुको याद र सम्झनाहरु संगालेर राख्न अटो भर्ने फेसन (स्कुल देखि कलेज सम्म ) जहाँ मित्रहरुको मनपर्ने र मन नपर्ने कुरा देखी केही विचार भाव र भावनाहरु कोरिएका हुन्थे ( कति इभेन्टहरुको स्मृति सजाउन फोटाहरु भर्दै कति एल्बम (र्याकमा थन्क्याउने( समय ) अहिले वर्तमानमा त्यो घटना या कुराहरुको सम्झनाले आफूमा कस्तो अनौठो र मज्जाको अनुभूति दिदो रहेछ ) 
तर आज अचानक म एकजना साथिकोमा जाँदा धेरै अगाडि आफ्नै हस्तलिखित अक्षर भरेको अटोको पाना पल्टाउने पुगे । धेरेबेरसम्म घोरिएर हेरिरहें अनि कल्पना गर्न थाले त्यो समयलाई साथी बनाउनका लागि विभिन्न पत्रिका वा रेडियामा आफ्नो नाम ठेगाना र तस्विरसहित पत्रमित्रताका लागि अनुरोध गर्ने । धेरैजसो पत्रिकाहरुले पत्रमित्रताका लागि छुट्टै कोलम छुट्टाईदिएका हुन्थे ।


हुलाक कार्यालयमा चिठ्ठी पोस्ट गर्न धाइन्थ्यो उबेला अहिले धेरै वर्ष भो हुलाक कार्यालयतर्फ खुट्टा छिरेका छैनन् ।
पहिला कोरिएका अक्षरहरु ज्यादै मर्मस्पर्शी रहेछन् । केहीलाई डिजिटलाईज गर्ने कोसिस गर्दैछु ।


In my Opinion
 ======================================================================
Love:- Love is the combination of feelings between two hearts which beats at once.
Friendship:-  Friendship is the precious pearl hidden inside the deep sea.
Life :- Life is the mixture of happiness and sorrows.

Most
===============================================
I love someone who hides herself in to the room while seeing me feeling excessive shame and smiling her face. She may be someone in this universe.


My last Life for you :- Be a loved but not the cover of lover, think deeply that love is not everything, but it is something. By thinking love is everything don't miss the opportunity to reach summit of your success.

by Pawan Paudel · 2

जेल र कैदीवीचको प्रेम

जब बाघ चिडियाखानाबाट बाहिरी संसारमा निस्किन्छ उसले त्यो क्षेत्रमा वितण्डा मच्चाउँछ । यसलाई कसैको प्रभाव हुँदैन । म स्वतन्त्र छु कसैले केही गर्न सक्तैन । पिंजडाको सुगाँलाई बाहिर निकाल्दा उसले पुर्नजीवनको आस गर्छ । सायद उनलाई पनि त्यही आभाष दिलाउने प्रयास गर्दै छु । उनी तड्पीरहेकी छिन् स्वतन्त्र जिवन जिउन । त्यो कालो कठ्घरी संसार उन्लाई पटक्कै मन छैन । बारम्बार बाहिर निस्कने प्रयार गर्दैछिन् तर त्यो कालो बन्द कोठाबाट बाहिर निस्कने उपाए पनि त थिएन । सुरुङ खनिन अरे मैले थाहा पाए ! म एउटा जेलर कैदी सुरुङ खनेर बाहिर निस्कदै गरेको थाहा पाउँदा किन चुप लागेर बस्थे र ! 
तर आज उनलाई मैले नै त्यो कालो संसारबाट मुक्ति दिलाउँदै छु हुनसक्छ म आप्mनो ठाउँमा गलत छु । तर उनको नजरमा संधै रहिरहने छु, मैले उनको त्यो तड्पिएको जीवन हेर्न सकिन, उनको स्वतन्त्रता र नैरश्यतालाई आजात गराउन मात्र खोजेको हुँ । उनी एउटा कैदी र म एउटा जेलर मैले कैदीलाई बाहिर निकाल्नु भनेको सामाजिक अपराध गर्नु हो । किनकी कैदी भनेको अपराध गरेर त्यहाँ पुगेका हुन् तर मलाई लाग्दैन कि उनी अपराध गरेर त्यहाँ पुगेकी हुन् भनेर त्यसैले मैले आजात गराउँदै छु । 
भन्ने गरिन्छ मान्छेले एउटा गल्ति लुकाउन सयवटा गल्ती बोलछ अरे सायद मैले पनि त्यस्तै त गरेको छैन । एउटा कैदीलाई न्याय दिलाएर सयौंलाई अन्यामा पार्न खोजको त हैन ? तर म सही छु, उनको बाहिरि संसार आदर्शमय बन्नेछ । मलाई धोका हुने छैन ।

Readmore

by Pawan Paudel · 0

मनका केही भावना

:- sunnet by Bhupesh Mardi
अकाशमा बादल मडारि रह्या,े
यो मनले मितिलाई खोजीरह्यो
आँखा भरि छाई रयौ अनायसै यो मुटुले तिमिलाई खोजीरह्यो ।
तिमि आउने बाटो हेरिरहे आँखा भरि तिमिलाई राखिरहे
पातहरु खसिरहे एकनाशयो मनले मितिलाई खोजीरह्यो ।
हास्न म खोजीरहे भेट्न मनले तिमीलाई चाहिरह्यो
भुलाएर पनि तिमीलाई यो मनले तिमिलाई खोजीरह्यो ।
हर साझ हर बिहानी तिमी यो मनमा बस्ािरह्यौ
सकीन मैले तिमिलाई मैले बिस्रन किन यो मनले मितिलाई खोजीरहह्ययो ।

तिमीलाई बिस्रन किन मैले सकिन थाहा छैन भनिदिउ बिन्ती
चुहेर किन तिमिलाई मैले भन्न सकिन थाहा छैन भनिदेउन बिन्ती
लाग्छ मन मलाई कही कतै तिमीलाई सजाउन यो दिलमा
किन सक्दिन म माया भएर पनि भन्न भनिदेउन बिन्ती
आँशु झारीरहे मैले कही तिम्रो यादमा म बिवश भई
किन सुनाई देउ न मलाई एक फेरो मेरो भनिदेउ बिन्ती ।
लाग्छ मलाई बसुरहु तिम्रो नजिक सधै किन
नजिककताको अर्थ भनिदिन्छौ एक पल्ट मेरो भनिदेउ बिन्ती ।

Readmore

by Pawan Paudel · 0

म बिहे गर्दिन

आजभोलि खाना खाना भान्सामा छिर्यो की आमा कचकच गर्न थाल्नुहुन्छ, बाबु उमेर ढल्किसक्यो,नाती नातिन खेलाउदै रमाउने यो बेलामा तेरो भने यो चाला छ। सगैका साथी सँगी, गाँउघर छरछिमेक दुनियाँका छोराछोरी सबैको बिबहा भैसक्यो हामी त डाँडा माथिका घाम अब अस्ताउने बेला पनि हुन लाग्यो, मर्नु भन्दा पहील्यै तेरो विवाह गरिदिन पाए यो मनमा सन्तोष मिल्थ्यो,हामीलाई स्वर्ग जाने बाटो खुल्थ्यो यस्तै हजार कुरा म चुपचाप आमाको कुरा कुनै प्रतिक्रिया बिना सुन्छु।
उता बाबाको कुरा पनि त्यस्तै छ,कता पल्लो गाँउको कप्तानको छोरी छिन रे ,माख्ला घरे साइला हजुरबुबा मार्फत केही दिन अघि मात्र विहेको लागि प्रस्ताब पनि आको थियो रे। केटी शुशिल छे, कुल घरान की छोरी, बि ए पास गरेकी एकपटक हेर्न जा न बाबु हेर्दैमा के बिग्रिजान्छ र? त्यो मन नपरे अर्को हेरौला, उता पारी गाँउको गोपे बुवाले पनि तेरै बारेमा कुरा गर्दै थिए। केटी रोजेर पाईन्छ एउटा नभए अर्को तर यसपाली त जसरी भए पनि विबाहा गर्नु पर्छ।

Readmore

by Pawan Paudel · 0

previous home