Smartphones Users of The World {INFOGRAPHIC}

विश्वको जनसंख्या ६ अर्व ७ अर्ब पुगको छ । जसमध्धे ८० प्रतिशत अर्थात ५ अर्व ५ अर्ब ६० करोड  मानिसहरुले मोवाईलको प्रयोग गरिरहेका छन् । तीमध्धे छिमेकी मुलुक चाईनामा मात्रै १ अर्व भन्दा बढी मानिसहरुको हातमा मोवाईल फोन झुण्डिएको छ ।

नेपालको कुरा गर्ने हो भने ६६ प्रतिशत नेपालीहरु दुरसञ्चारको पहुँचमा पुगेका छन् ।तर कति मोवाइल प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्दछन् भन्ने तथ्यांक पाउन मुस्किल पर्दछ । धेरै भन्नु र लेख्नुभन्दा पनि तलको ग्राफ नै काफी छ ।

उक्त ग्राफ राम्रोसँग अध्ययन गर्ने हो भने स्मार्टफोनको बारेमा धेरे नै थाहा हुन्छ । हेरौ न त ग्राफ कि कसो ?
अपडेट
ब्लगर मित्र भोला कोइराला को कमेन्टले गर्दा यो पोस्टमा केही कुरा अपुग भएजस्तो लाथ्यो । प्रत्येक सेकेण्ड सेकेण्डमा विश्वका जनसंख्या बढिरहेको छ । अहिलेको रियल टाइममा विश्वको जनसंख्या कति हो भन्ने कुरा कसैले पनि भन्न सक्तैन । एउटा आकडा इन्टेरनेटमा भेटियो त्यसमा कति सत्यता छ त्यो फेरी अर्को बहसको विषय बन्न सक्ला । सो आँकडाअनुसार प्रत्येक १ सेकेण्डमा ४.१७ जना नयाँ बच्चाको जन्म हुन्छ भने २ जनाको मृत्यु हुन्छ । अर्थात प्रत्येक सेकेण्डमा २.३७ जना मानिसहरुको बढिरहेका छन् । 

Smartphone Users in the World
Smartphones Users of The World {INFOGRAPHIC} Smartphones Users of The World {INFOGRAPHIC} Reviewed by Pawan Paudel on 1/08/2013 Rating: 5
Powered by Blogger.